Himal FM News -

आज देशका केहि ठाउँमा वर्षाको सम्भावना

हिमाल समाचार

सोलुखुम्बु, असोज ८ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारवायुको आंशिक प्रभाव भने कायमै छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेश ...

सल्लेरी बजार अनुगमन, करिब २६ हजार मुल्य बराबरको अखाद्य वस्तु नष्ट

हिमाल समाचार

सोलुखुम्बु, असोज ७ । सोलुखुम्बुको सल्लेरी बजार अनुगमन गरिएको छ ।आज मंगलबार जिल्ला सदरमुकाम सल्लेरी बजार अनुगमन गरिएको हो । बजार अनुगमनबाट २५ हजार ८८८ रुपैयाँ मुल्य बराबरको अखाद्य वस्तु जफत गरेर नष्ट गरिएको घरेलु कार्याल...

सुनको भाउमा कीर्तिमान,तोलाको २ लाख २१ हजार ७००

हिमाल समाचार

सोलुखुम्बु,  असोज ७ । सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो...

आज देशका केहि ठाउँमा वर्षाको सम्भावना

सोलुखुम्बु, असोज ८ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारवायुको आंशिक प्रभाव भने कायमै छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको स...

हिमाल प्रोग्राम

एन्फाद्धारा सोलुखुम्बुको जीवन ज्योती मा.वि नेलेलाई फुटवल हस्तान्तरण

सोलुखुम्बु, साउन १७ । अखिल नेपाल फुटबल सङ्घ ( एन्फा) ले सोलुखुम्बुको जीवन ज्योती मा.वि नेलेलाई फुटवल हस्तान्तरण गरेको छ । फिफा विद्यालय फुटबल कार्यक्रम अन्तरगत खेलकुद सामग्री हस्तान्तरण गर्ने क्रममा पहिलो चरणमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ मा रहेको यस विद्यालयलाई आज २५ वटा फुटबल हस्तान्तरण गरेको हो । उक्त सहयोगले विद्यार्थीहरुमा ख...